प्रधानमन्त्री देउवाको सहयोगी आरजु र भानु मात्रै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सहयोगीका रुपमा अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन् । निजी सचिव भतिजा भानु देउवालाई समेत नियुक्त पत्र थमाइएको छैन । सहयोगी नियुक्ति गर्दा सन्तुलन बिग्रने डरले प्रधानमन्त्री देउवाले कसैलाई पनि नियुक्ति दिएका छैनन् । नियुक्ति नगर्ने मात्र होइन, नियुक्ति लिने आकांक्षीलाई प्रधानमन्त्री देउवाले बालुवाटर प्रवेशमा समेत रोक लगाएका छन् … Continue reading प्रधानमन्त्री देउवाको सहयोगी आरजु र भानु मात्रै